अस्पतालको चक्कर काट्दाकाट्दै महिलाको मृत्यु
वीरगञ्ज २५ साउन,।
वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया…
