Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

८१ जना कोरोनालाई पराजित गर्दै घर फर्के

,रौतहट, २९ जेठ । कोरोना भाईरसको लक्षण रौतहटमा बढदै गएको संगै बुधबार एकै पटक ८१ जना कोरोनालाई पराजित गर्दै घर फर्केका छ्न । गरुडा नगरपालिकाको बिर्ता बोर्डिङ स्कुलको आईसोलेसन बाट ६५ जना र गौर नर्सिङ ईन्स्टिच्यु बाट १६ जना गरी ८१ जना कोरोना…

रौतहटमा थप ५३ जना कोरोना सक्रमित

, रौतहट २८ जेठ । रौतहटमा बुधवार थप ५३ जना कोरोना सक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले दिएको जानकारी अनुसार राजपुर १४ जना , इशनाथ १४ जना गौर २३ , र कटहरिया २ जना गरी ५३ जना कोरोना सक्रमित रहेको जनस्वास्थ्य कार्यालयका…

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भइ जनता समाजवादी पाटी

काठमाडौं २६ जेठ । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भइ जनता समाजवादी पार्टी बनेको हो । सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश…

रौतहटमा थप ६५ जना कोरोना सक्रमिण्त

, रौतहट २२ जेठ । रौतहटमा विहीवार थप ६५ जना कोरोना सक्रमित पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गुजरा नपामा ८ जना , गढीमाई नपामा ७ जना , फतुवा विजय पुरमा १ जना , चन्द्रपुरमा १ जना , इशनाथमा ४६ जना , दुर्गा…

स्वाथ्यकर्मी तथा सुरक्षाकर्मीलाई पिपिई साहद्धारा प्रदान

, रौतहट २१ जेठ । नेपाल कम्युनिष्ठ पार्टी ( नेकपा) प्रदेश न २ का सदस्य शम्भु साहले पिपीई स्वाथ्यकर्मी तथा सुरक्षाकर्मीलाई प्रदान गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई २० थान , आँखा अस्पताल पुरेनवालाई १० थान , जिल्ला प्रहरी कार्यालय…

सरकारले जारी गरेको सूचनाले निजी क्षेत्रमा तरंग

काठमाडौं २१ जेठ । व्यवसायीहरुको नाममा मगंलबार सरकारले जारी गरेको एक सूचनाले एकाएक निजी क्षेत्रमा तरंग ल्याइदिएको छ । लकडाउन रहेकै अवस्थामा तीन महिनाको व्यवसायिक कर तिर्न समय सीमा नै तोकेर सरकारले भुक्तानीको ताकेता गरेपछि व्यवसायिक…

जिल्लाको १८ स्थानीय तहमध्ये १६ वटामा कोरोना भाईरस संक्रमित

, रौतहट २०जेठ । जिल्लाको १८ स्थानीय तहमध्ये १६ वटामा कोरोना भाईरस संक्रमित देखा परेको छ । मगलवार ७४ जनामा कोरोना भाईरस पोजेटिभ पुष्टि भए संगै रौतहटमा संक्रमितको संख्या ३ सय ७ पुगेको छ । गौर नपामा १३ , दुर्गा भगवती १४ , राजपुर २१ ,गढीमाई १…

रौतहटमा थप १८ जना कोरोना सक्रमित

, रौतहट १९ जेठ । रौतहटमा सोमवार थप १८ जना कोरोना सक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय प्रदेश न २ ले दिएको जानकारी अनुसार यमुना माई गाउँ पालिकामा एक जना महिला सहित ४ र परोहा नगर पालिकामा १४ जना पुरुषमा कोरोना सक्रमित रहेको समाजिक…

आइसोलेसनमा लैजान लागेको कारण स्थानीय र प्रहरी विच झडप

, रौतहट १६ जेठ । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान लागेको कारण स्थानीय र प्रहरी विच झडप भएको छ । प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले आइसोलेसनमा लैजान रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा झडप भएको हो । झडप संगै तनाव बढेपछि…

रौतहटमा थप १७ जना कोरोना सक्रमिणत

, रौतहट १६ जेठ । रौतहटमा विहीवार साँझ थप १७ जना कोरोना सक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार राजपुर नपाका १७ जनामा कोरोना सक्रमित रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जनाएको छ । भारतबाट आई…