चट्याङ लागेर मकवानपुरमा हजुरआमा र नातीको मृत्यु, ४ जना घाइते
२३ जेठ, हेटौंडा । गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा २ जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् ।
मकवानपुरको बकैया गाउपालिका–९, शिखरपुरको च्याउच्याउमा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीय छलिमाया थिङ र १५ महिने बालक देव…
