गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
, रौतहट १६ असार ।
गरुडा नगर पालिकामा १३ करोड ५३ लाख ५९ हजार वेरुजु भएको छ । आ.व २०७९।०८० सो परिमाणको वेरुजु भएको महालेखा परिक्षकको कार्यालय काठमाण्डौले जनाएको छ ।
त्यसमध्ये असुल…