प्रादेशिक अस्पताल गौरमा रेविज खोपको अभाव
प्रादेशिक अस्पताल गौरमा रेविज खोपको अभाव
रौतहट ६ बैशाष ।
रौतहटमा कुकुरले टोक्दा लगाउने रेविज विरुद्धको खोप एक महिना देखि अभाव भएको छ । प्रदेशबाट पठाउने गरेको रेविज खोप एक महिना देखि नपठाएकोले खोपको अभाव भएको प्रादेशिक अस्पताल गौरले जनाएको…
