सात लाख मूल्य वरावरको सर समान भन्सार चलान
सात लाख मूल्य वरावरको सर समान भन्सार चलान
, रौतहट २१ चैत्र ।
शसस्त्र प्रहरीले ७ लाख मूल्य वरावरको लताकपडा ,औषधी ,सुर्तिजन्य पदार्थ र चप्पल पक्राउ गरी गौर भन्सार चलान गरेको छ ।
मगलवार राती करिव २३ वजेको समयमा शसस्त्र प्रहरी बल नेपाल न ११…
