अब लाइसेन्स बने-नबनेको थाहा पाउन यातायात कार्यालय धाउनु नपर्ने
जेठ २७,काठमाडाैँ । ट्रायल पास भइसक्दा पनि लाइसेन्स बन्यो कि बनेन भनेर अन्यौलमा हुनुहुन्छ ?
यतिबेला ट्रायल पास भएर पनि लाइसेन्स नपाएका करिब २ लाख सर्वसाधारण अन्यौलमा छन्। अर्थात ट्रायल पास भएर पनि त्यो संख्याको हातमा…
