छाला भन्दै झुक्याएर गरिन्छ मरिचको तस्करी
२२ जेठ, वीरगञ्ज । छाला भनेर वीरगञ्जस्थित मुख्य भन्सार नाकाबाटै मरिचको तस्करी गर्न खोजिएको रहस्य खुलेको छ ।
वीरगञ्ज भन्सार हुँदै शंकराचार्य गेट कटिसकेपछि ५० मिटर दक्षिण तर्फ एक ट्रक मरिच नियन्त्रणमा लिएपछि पर्सा प्रहरीले यस्तो…
