Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

बाल बालिकाद्धारा भूकम्प पिडितलाई राहत सहयोग

रौतहट १० मसिर । न्यु होप एकेडमी गौर ५ का बालबालिकाहरूले जाजरकोट र रूकुममा भएका भूकम्प पिडितहरूलाई राहत सहयोग वापत रू पाँच हजार नगद नेपाल रेडक्रस सोसाईटी रौतहट शाखालाई आज हस्तान्त्रण गरेको छ । एकेडेमीका प्रिन्सिपल संजिव कुमार केसरी…

महिला मृत अवस्थामा फेला

महिला मृत अवस्थामा फेला रौतहट , १० मसिर राजपुर न.पा.९ बैरिया बाध भन्दा पुर्व पट्टी झाडीमा नामथर वतन नखुलेको अं. बर्ष २५।२६ को तराई बासी जस्तो देखिने हरियो कुर्था सुरुवाल लगाएकी महिला मृत अवस्थामा फेला परेको छ । सुचनाको आधारमा…

मधेशी जनताको आँकक्षा पुरा गर्न नसकिने नेता मधेशले पाले

मधेशी जनताको आँकक्षा पुरा गर्न नसकिने नेता मधेशले पाले , रौतहट ९ मसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला जनसभा रौतहटको गौर राइस मिलमा सम्पन्न भएको छ । सो सभाका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष रवि लामिछानेले…

कवि विधापतिको जन्मोत्सव मनाइयो

रौतहट ९ मसिर । कवि विधापतिको जन्मोत्सव आज गौर नगर पालिकाको वडा न ३ मा मनाइएको छ । सो जन्मोत्सव समारोहका प्रमुख अतिथि गौर नगर पालिकाका मेयर शम्भु साहले धर्मको नाममा राजनितिक नगर्न आग्रह गदै आफै समस्याको समाधान खोज्न उनले सुझाव दिएका छन ।…

प्रधान कार्यालयमा नआए पछि स्थानीय जनता निरास तथा जनप्रतिनिधि आक्रोसित

,रौतहट, ८ मंसिर । फतुवा बिजयपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान हाजिर भइ घर र ससुराली घुम्न गएका छन । बुधवार हाजिर भई नगर पालिकाका गाडी लिएर आफनो घर र ससुराली घुमि रहेको फतुवा विजयपुर वडा न ९का वडाअध्यक्ष पप्पु…

पुरुष व्यतिmको लास फेला

पुरुष व्यतिmको लास फेला , रौतहट ८ मसिर । यमुनामाई गा.पा.–४ झाझपुल बन्दै गरेको नयाँ पुलको पिलरको गोलोरिङ भित्र पानीमा पुरुष व्यतिmको मृत्यु अवस्थामा लास फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । नाम थर वतन नखुलेको अं. बर्ष…

राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु

राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु रौतहट, ८ मंसिर । कटहरिया नगरपालिकाको डुमरियामा राँगाको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ भने करिव एक दर्जन मानिस घाइते भएका छन् । घाइते हुनेमा राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास…

संवेदनशील हुन सम्बद्ध पक्षलाई आग्रह

संवेदनशील हुन सम्बद्ध पक्षलाई आग्रह काठमाडौँ ७ मसिर । राष्ट्रिय मानवअधिकार आयोगले संविधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनमा रहेको प्रावधान अनुरुप पालनमा संवेदनशील हुन सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ । आयोगले आगामी दिनमा आफ्नो…

सालको काठ ,पिकअप गाडी सहित चालक सहचालक पक्राउ

रौतहट ७ कार्तिक । काठ ,पिकअप गाडी सहित चालक सहचालकलाई पक्राउ गरी डिभिजन वन कार्यालय रौतहटमा सुुरक्षाकर्मीले बुझाएका छन । चालक जिल्ला वारा निजगढ न.पा.८ खैरगारी टोल वस्ने अं. बर्ष २१ को बुद्धफिङ्ग, सहचालक ऐ.ऐ.वस्ने अं. बर्ष २२ को संजय लामा…

बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप

काठमाडौँ ७ मसिर । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना…