सालको काठ ,पिकअप गाडी सहित चालक सहचालक पक्राउ
रौतहट ७ कार्तिक ।
काठ ,पिकअप गाडी सहित चालक सहचालकलाई पक्राउ गरी डिभिजन वन कार्यालय रौतहटमा सुुरक्षाकर्मीले बुझाएका छन ।
चालक जिल्ला वारा निजगढ न.पा.८ खैरगारी टोल वस्ने अं. बर्ष २१ को बुद्धफिङ्ग, सहचालक ऐ.ऐ.वस्ने अं. बर्ष २२ को संजय लामा…
