Take a fresh look at your lifestyle.
Browsing Category

समाचार

उपसचिवमा साह निर्वाचित

रौतहट,२२ भदौ । राष्ट्रिय युवा संघ नेपालको प्रथम मधेश प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रौतहटका ओमप्रकास साह मधेश प्रदेशको उप सचिवमा निर्वाचित भएका छन् । त्यस्तै रौतहटबाट युवा संघको मधेश प्रदेश सदस्यमा सन्जिव यादव,…

शान्ति सुरक्षालाई प्रथम प्राथमिकता–उपरिक्षक श्रेष्ठ

, रौतहट २० भाद्र । जिल्ला प्रहरी कार्यालय गौर रौतहटको आयोजनामा आज परिचात्मक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा भरखरै सरुवा भएर आउनु भएको प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जिल्लाका शान्ति सुरक्षालाई प्राथमिकताका साथ राखेर…

आर्थिक प्रलोभनमा दलित वस्तिको जग्गा विक्री भएको आरोप

रौतहट १० भदौ । जिल्लाका कठहरिया नगर पालिका वडा न १ भसेड्वाका वडा अध्यक्षले आर्थिक प्रलोभनमा परी १० बिग्हा एलानी जग्गा बिक्री गरेको बिरोधमा आज द्िलतहरुले गौर सदरमुकाममा जुलुस प्रर्द्शन गरेको छ । विपी चोक देखि शुरु गरिएको जुलुस नगर परिक्रमा…

अपराधिक विश्वासघात र चोरी तथा डाँका सम्बन्धि कसुर मुद्दामा दशी सहित व्यतिmहरु पक्राउ

, रौतहट ३० साउन । अपराधिक विश्वासघात र चोरी तथा डाँका मुद्धामा चार जनालाई प्रहरीले पक्राउ गरी म्याद थप लिई अनुसन्धान शुरु गरेको छ । वृन्दावन नगर पालिका ६ वस्ने वर्ष २८ को हरिकान्त पासवान ,गुजरा नपा ९ सिमरा भवानीपुर वस्ने वर्ष ४२ को कृष्ण…

रौतहटका शिक्षकहरुद्धारा सदरमुकाम गौरमा प्रदर्शन गर्दै ज्ञापन पत्र

,रौतहट, ३० साउन । संघिय शिक्षा ऐन २०८० लाई खारेजीको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा रौतहटका शिक्षकहरुले सदरमुकाम गौरमा प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा रहेका स्थायी, अस्थायी, राहत, साविक उच्च मावि शिक्षक, विशेष…

फरार प्रतिवादी पक्राउ

रौतहट ३० साउन । जबरजस्ती करणी मुद्धामा फरार रहेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर न.पा.वडा नं. ०५ राजपुरफरहदवा टोल बस्ने अं. बर्ष ३८ को रंजीत साह तेलीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएका छन । आइतवार…

नदीहरुमा अलपत्र परेका मानिसहरुलाई सुरक्षाकर्मीद्धारा उद्धार

, रौतहट २४ साउन । सोमवार देखी परेको अविरल वर्षाको कारण बागमती,लालबकैया र झाझ नदीमा आएको बाढीले विभिन्न ठाउँमा अलपत्र परेका मानिसहरुलाई स्थानिय मानिसको सहयोगमा खटिएको संयुतm सुरक्षाकर्मीले सुरक्षित साथ उद्धार गरेको छ । उद्धार गरिएको…

२२ औ जन्मोत्सव तिन दिन सम्म मनाइने

रौतहट १५ साउन । राष्ट्रवादी नागरिक समाज रौतहट तथा नेपाल विद्धत परिषद नेपालको संयुतm आयोजनामा पुर्व नवयुवराजधिराज हृदयन्द्र विर विक्रम शाह देवको २२ औ जन्मोत्सव मनाइएको छ । आइतवार देखि शिवालय मन्दिर गौर र दुर्गा भगवती मन्दिर गंगापिपरामा…