मानिस पक्राउ
। रौतहट १७ साउन ।
गौर नगर पालिका वडा नं ३ पोखरिया टोल मस्जिदको छेउमा एक जना मानिसलाई बिजुलीको पोलमा बाँधी कुटपिट गरेको आरोपमा सुरक्षाकर्मीले एक जनालाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा बिभिन्न मिडिया,समाजिक संजालमा भिडियो भाईरल भएको…
