बिद्युतिय ट्रान्सफर्म चोरी गर्ने गिरोह प्रहरीको फन्दामा
, रौतहट १८ असार ।
बिभिन्न आपराधिक पृष्टभूमी भएका व्यक्तिहरुलाई अदालतबाट म्याद थप लिई अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ पर्नेहरुमा गरुडा न.पा.वडा नं.६ पोठियाही बस्ने श्रीकिसुन साहको छोरा अ.वर्ष ४२ को…
