माधवनारायण नगरपालिकाका नगरप्रमुख यादवले नगरपालिका भवन निर्माण गर्न जग्ग दान
,रौतहट १० जेठ ,
माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले आफ्नो निजि ५ कठा जग्गा दान गरेका छन । नगरपालिकाको आफ्नै भवन निर्माणका लागि नगरप्रमुख यादवले सो जग्गा दान गरिएको हो , नगरपालिकाको आफ्नै भवन हुन्छ भनी चुनावी प्रतिवद्धता…
