Take a fresh look at your lifestyle.

बालकको हत्या आरोपमा वडाअध्यक्ष सहित १२ जना पक्राउ ।

्र राैतहट ,जेठ ३० ।  रौतहट जिल्लामा एक बालकको निर्मम हत्या भएको छ । कटहरीया नगरपालिका वडा नं ९ डुमरीयाका चिकित्सक दिलिप साहको १२ वर्षिय छोरा शनीदेवल भन्ने युवराज शाहको आईतवार राति गोली हानी हत्या गरिएको छ । शनिवार राति आफनै घरमा सुति रहेको…

ह्वाइटहाउस आउन किमलाई ट्रम्पको निम्तो

सिगांपुर ,जेठ २९  ।     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्।  सिंगापुरमा भएको ट्रम्प र किमको ऐतिहासिक भेटपछि ट्रम्पले किमलाई ह्वाइट हाउसको निम्तो दिएको समाचार संस्था…

बीपी राजमार्गमा ढुवानी बन्द भएपछि व्यवसायीहरु आन्दोलित

रामेछाप जेठ,२९  ।   बीपी राजमार्गमा १० टन भन्दा माथिका सवारी साधन सञ्चालनमा रोक लगाउने सर्वोच्च अदालतबाट भएको परामादेशले ढुवानी र आवागमन ठप्प बनेपछि रामेछापका व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । मंगलबार रामेछाप उद्योग…

अब फेरि प्रेम र बिहेमा नफस्ने मनिषाको दाबी

जेठ,२९  ।     बलिउडमा सक्रिय नेपालकी अभिनेत्री मनिषा कोइरालाको वैवाहिक जीवन सफल हुन सकेन । व्यवसायी सम्राट दाहालसँग विवाह गरेको छोटो समयमै उनी अलग भएकी थिइन् । मनिषा आफ्नो विवाह किन असफल भयो भनेर विश्लेषण गर्न चाहन्नन् ।…

मिडियाले उल्टो पाल्टो गर्न थाल्यो, आचारसंहिता बनाउनुस : दाहाल

भरतपुर,जेठ २९ ।   पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मिडिया आफैले कोड अफ कन्डक (आचारसंहिता) बनाउने पर्ने आवश्यकता भएको बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुरा गर्दे उहाँले…

के छ ट्रम्प-किमको चार बुँदे समझदारीमा

सिगांपुर ,जेठ २९ । संयुक्त राज्य अमेरिका र उत्तर  कोरियाले चार बुँदे संयुक्त समझदारी पत्रमा हस्तारक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटपछि चार बुँदे समझदारी…

रेशमको शपथग्रहण र राजपाको सरकारमा सहभागिता लगभग पक्का

काठमाडौ, जेठ २९ । मधेस आन्दोलनको सहयात्री संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीभित्र जबर्जस्त बहस सुरु भयो, सरकारमा जाने कि दिएको समर्थन फिर्ता लिने ? प्रदेश २ मा फोरमसित मिलेर बनाएको आफ्नो सरकार…

पूर्वराजा ज्ञानेन्द्रले गद्दी छाडेको दश वर्ष पूरा

काठमाडौं, जेठ २९ । पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाड्नुभएको आज ठीक एक दशक पुगेको छ। उहाँले २०६५ जेठ २९ गते बेलुकी ५ बजे २ सय ४० वर्ष लामो शाहकालको अन्त्य गर्दै देशी–विदेशी सयौं पत्रकारका बीच नारायणहिटीबाट सरकारले…

जब पत्रकारले सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?

सिगांपुर,जेठ २९ ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको सिंगापुरमा आयोजित ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । यसअघि ५० मिनेट बसेको भनिएको बैठक ह्वाइट हाउसले भने ३८ मिनेट बताएको छ । आपसी भेटघाटपछि…

बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

बीबीसी,जेठ २९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । भेटघाटपश्चात् किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेका छन्…