ट्रम्प र किमबीच ऐतिहासिक शिखरवार्ता सकियो
सिगांपुर,जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता सकिएको छ। दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता ४५ मिनेटसम्म चलेको थियो।
वार्तास्थलबाट सँगै निस्किएका…
