मृत्यु दर्ता तथा जन्म दर्ता बदर गर्ने वडा स्तरिय निर्णय
,रौतहट १९ भाद्र ।
गरुडा नगर पालिका वडा न ९ रघुनाथपुरका वडास्तरिया बैठकले परवतीया देवी गोसाईको मृत्यु दर्ता प्रमाण पत्र बदर गरेको छ । गरुडा नगर पालिका वडा न ९ रघुनाथपुरका हरिहर गोसाईको छोरा शंकर गोसाईले २०७५।१।१९ गतेका दिन वडा कार्यालयमा…
