Take a fresh look at your lifestyle.

पुर्व मेयर यादवको निधनले नगरवासी शोकमय

,रौतहट ३० कार्तिक । जिल्लाका सब भन्दा पुरानो गौर नगरपालिकाको पुर्व मेयर गौरीशंंकर प्रसाद यादवको निधन भएको छ । पूर्व नगर प्रमुख गौरीशंकर प्रसाद यादवको उपचारको क्रममा भारतको नयाँदिल्लीमा विहिवार राति निधन भएको परिवारिक श्रोतले जनाएको छ ।…

सुचना सुचना सुचना

२०७५ साल पुष ३० गते सम्ममा सवैले आ आफनो घरमा चर्पी बनाई रौतहट जिल्लालाई खुला दिशामुतm जिल्ला घोषणा गर्न सहयोग गरौ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रौतहट

२०७५ साल पुष ३० गते सम्ममा सवैले आ आफनो घरमा चर्पी बनाई रौतहट जिल्लालाई खुला दिशामुतm जिल्ला घोषणा गर्न सहयोग गरौ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति रौतहट

इजरायलबाट तामाङ्गले गरिन रौतहटको आगलगी पीडितलाई सहयोग ।

प्रस ,रौतहट, २५ कार्तिक । सर्लाही जिल्लाको बरहथवा ९ टारी टोल निवासी हाल १३ बर्ष देखि इजरायलमा बैदेशिक रोजगारको क्रममा बस्दै आईरहेकी समाजसेवी शरिन ख्युङ्गवा तामाङ्गले आगलगी पिडितलाई सहयोग गरेकी छिन । पिडित परिवारलाई चामल ५० के.जी, आलु ५…

उपमेयर शाहद्धारा सहिद परिवारजनलाई लता कपडा सहित नगद

,रौतहट २५कार्तिक । माधव नारायण नगर पालिकाकी उपमेयर सिमल कुमारी शाहले आफनो पारिश्रमिकबाट शहिद परिवारहरुलाई लता कपडा सहित नगद वितरण गरेको छ । उप मेयरले पाएको दुइ महिनाको तलबले ३० जना शहिद परिवारलाई लता कपडा सहित एक हजार नगद वितरण गरेको हो ।…

समाजसेवी नेता शम्भु साहद्धारा अग्नि पिडित सहयोग

रौतहट २३ कार्तिक । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) रौतहटका समाजसेवी नेता शम्भु साहले सदरमुकाम गौरका एक अग्नि पिडित परिवारलाई नगद सहित लता कपडा सहयोग गरेका छन ।. बुधबार गौर नगरपालिका वडा ५निवासी मो इस्लामको घरमा आगलागी भई पुर्ण रुपमा जलेर…

चोर सहित मोटरसाइकल बरामद

,रौतहट १७ कार्तिक । गौर नगर पालिका १ भन्सार अगाडी बाट चोरी भएको मोटर साइकल सहित चोर पक्राउ परेको छ । श्रीकान्त यादवको द्यच्घण्ीढद्दद्धढ को मोटर साइकल चोरी भएको तत्कालै प्रहरी कार्यालयबाट खटिएको टोलीले चोर सहित मोटरसाइकल पक्राउ गरेको हो ।…

प्रदेश २ मा १४ वटा मन्त्री राखेर प्रदेशको समय र पैसा खर्चिने गरेको —अध्यक्ष शाह

,रौतहट १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश २ का अध्यक्ष एवं पुर्व मन्त्री प्रभु साहले प्रदेश २ मा काम भन्दा बढी यात्रामा समय बिताउने गरेको बताएका छन । रौतहटको कटहरिया नपा ३ बिर्ति प्रस्टोकामा दिपावली छठको शुभकामना आदान…