Take a fresh look at your lifestyle.

दुई वटा पुरुषको लाश बरामद

, रौतहट १५ कार्तिक । रौतहटमा दुई जना पुरुषको लाश फेला परेको छ । माधवनारायण नगरपालिका ६ र गरुडा नगरपालिका ८ जिंगडिया टोलमा एक एक गरी दुई पुरुषको लाश फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझा जनाएको छ । गौर…

वहुयामिक शिक्षाले बाल बालिकालाई प्रतिस्पर्धामा ल्याउन सरकार तत्पर

,रौतहट ८ कार्तिक । शिक्षा मन्त्री गिरीराज पोखरेलले मिश्रित मोडलको शिक्षा निति बनाउन लागेको बताएका छन । जमीअत उलमाए नेपालको आयोजनामा आँल नेपाल शैक्षिक जागरण सम्मेलनलाई सम्बोधन गर्दै उनले धार्मिक शिक्षा र समुदाय शिक्षाले बाल बालिकको भविष्य…

आन्दोलन र सघर्षमा प्राप्त भएको उपलब्धी गुमने आशंका —महासचिव खालिद

,रौतहट ७ कार्तिक । जमीअत अलमाए नेपालका केन्द्रिय महासचिव मोहम्मद खालिदले राजनितिक दलहरुद्धारा गरिएको आन्दोलन र सघर्षको नतिजामा प्राप्त भएको उपलब्धी गुमन थालेको बताएका छन । नेपाल पत्रकार महासंघ रौतहटको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उतm…

वडा अध्यक्षहरुलाई नगरवासीद्धारा कुटपिट

, रौतहट ५ कार्तिक । राजदेवी नगर पालिकाका वडा अध्यक्षहरुलाई आज नगरवासीहरुले कुटपिट गरेका छन । वडा अध्यक्ष भाग्य नारायण साह , जय मगल दासलाई नगर वासीहरुले कुटपिट गरेका हुन । नगर सभाको तयारीका लागी बसेको बैठकमा नगरवासीहरुले आ.व. २०७४।०७५को हर…

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)द्धारा राजदेवीमा ज्ञापन पत्र

,रौतहट ५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अगुवाईमा आज राजदेवी नगर पालिकामा ज्ञापन पत्र बुझाएका छन । राज किशोर प्रसाद यादव, भिखारी राय यादवको नेतृत्वमा गएका कार्यकर्ताहरुले आज मेयर धिरेन्द्र सिह समक्ष ज्ञापन पत्र बुझाएका हुन ।…

विजयदशी तथा दिपावली छठ पर्वको शुभकामना आदान प्रदान सम्पन्न

,रौतहट २६ असोज । गौर नगरपालिकाले हिन्दुहरुको महान चाडपर्व विजयदशी तथा दिपावली छठ पर्वको शुभकामना आदान प्रदान गरेका छन । शुभकामना आदान प्रदान कार्यक्रमको सम्बोधन गर्दै गौर नगरपालिकाका प्रवक्ता शेष जमसैदले धर्मसंस्कृितको सम्मान गर्दै…

पेस्तोल सहित मानिस पक्राउ

, रौतहट २६ असोज । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी मोतीपुर नरकटीयाबाट खटिएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको छ । परोहा न.पा.ं. ८ नरकटीया मोतीपुर जाने सडक छेउमा शंंकाष्पद अवस्थामा रहेका ६ जना व्यक्तिहरुको शरीर खानतलासी गर्दा…