Take a fresh look at your lifestyle.

शिव मन्दिर शिलान्यास वडाअध्यक्षद्धारा सम्पन्न

रौतहट ८ भाद्र । गौर नगरपालिका १ मा पुरानो शिव मन्दिरको शिलान्यास वडा अध्यक्षद्धारा सम्पन्न भएको छ । करिव ९० वर्ष अघि निर्माण भएको शिव मंन्दिरको अवस्था जीर्ण भइसकेकोले नयाँ मन्दिर निर्माणका लागी आज शुक्रवार शिलान्यास भएको हो । गौर…

एक जना लडेर घाईते

रौतहट ८ भाद्र । बिधुतीय काम गरिरहेको अवस्थामा एक जना लडेर घाईते भएको छ । गौर न.पा.९ बस्ने अमित कुशवाहाको छोरा बर्ष २४ को शुभाष कुशवाहाले तिरपित नारायण झाको घरमा बिधुतीय काम गरिरहेको अवस्थामा एक तल्लाबाट अचानक खस्न गई घाइते भएको जिल्ला…

आयोगले लुलाको राजनीतिक अधिकार सुनिश्चित गर्न आग्रह

ब्राजिल, भदौ ८ ।  ब्राजिलको निर्वाचन अदालतले बिहीबार पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आफूमाथि चलेको फौजदारी मुद्दाको प्रतिवाद गर्न सात दिनको समय दिएको छ । आगामी अगष्ट ३० तारिखसम्म ब्राजिलको राष्ट्रपतीय चुनावमा…

भ्रस्टाचारी लाई कडा कार्यवाही हुने   —नेता नेपाल

रौतहट ३ भदौ । पुुर्व प्रधानमन्त्री माधव कुमार नेपालले  भ्रष्टचारी कारबाईको दायरामा ल्याउने बताएका छन । गौर राईस मिलको सभाकक्षमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई संम्बोधन गर्दै उनले उक्त कुरा…

गैर सरकारी विद्यालय अनुमति विना नै सचालन

,रौतहट ५ भाद्र रौतहटमा अधिकाँश गैर सरकारी विद्यालय अनुमति विना नै सचालन गरेको छ । निजी विद्यालयलाई स्थानीय तहले अनुगमन नगरेको कारण अनुमति विना नै संचालन गर्दै आएको छ । गौर नगर पालिका भित्रमा करिव एक दर्जन निजि विद्यालय अनुमति विना नै सचालन…

पन्द्रह हजार धरौटीमा साह रिहा

,रौतहट ७ भाद्र । कटहरिया न.पां. १ बस्ने खोभारी साहलाई अवैध मदिरा सहित पक्राउ गरेको छ । साहले ग.१.प. ८२७० नं. मोटरसाइकलमा ७० लिटर अवैध मादक पद्वार्थ लैजाने क्रममा प्रहरीले पक्राउ गरेको हो । पोखरभिण्डाबाट कटहरीया तर्फ लादै गरेको अवस्थामा…