Take a fresh look at your lifestyle.

१८ लाख ४३ हजार सहित एक जनालाई प्रहरीद्धारा पक्राउ

१८ लाख ४३ हजार सहित एक जनालाई प्रहरीद्धारा पक्राउ रौतहट १९ पुस। गुजरा न.पा. वडा नं.५ हरिहरपुर निवासी संदिप यादवलाई १८ लाख ४३ हजार सहित प्रहरीले पक्राउ गरेको छ । देवाही गोनाही न.पा. वडा नं. ८ पटेल चौकमा चेकजाँच गर्ने क्रममा पक्राउ परेको…

वागमती पुल निर्माणको माग गर्दै आज दिउँसो २ वजे देखि ७२ घण्टा चक्का जामको घोषणा

, रौतहट १८ पुस । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले १३ वर्ष पहिला शिलान्यास गरेको बागमती पुल हाल सम्ममा निर्माण नहुदाँ स्थानीयवासी आज बम नहरमा चक्का जाम गरेका छन । पुल निर्माणको माग गर्दै आज बुधवार दिउँसो २ वजे देखि ७२ घण्टाको लागी…

फतुवा विजयपुर नगर पाालिकाका शिक्षकहरुद्धारा तलबको माग गर्दै धर्ना

फतुवा विजयपुर नगर पाालिकाका शिक्षकहरुद्धारा तलबको माग गर्दै धर्ना , रौतहट १८ पुष । फतुवा विजयपुर नगर पाालिकाका शिक्षकहरुले आज देखि नगर पालिकामा तलबको माग गर्दै धर्ना दिएका छन । साउन महिना देखि तलब नपाएकोले शिक्षकहरु आज देखि धर्नामा बसेको…

विभिन्न व्यतिmहरुको खाताबाट रकम झिक्ने तीन जनालाई पक्राउ

, रौतहट १२ पुष । बैक खाताबाट पटक पटक गरी अरुको रकम झिक्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालीका वडा नं. ४ वस्ने वर्ष २५ को जितेन्द्र गिरी ,सोही निवासी वडा नं. ७ बस्ने वर्ष ३७ को दिपेन्द्र कुमार साह , गुजरा…

लुटपाट गर्ने व्यक्ति दुइ जना पक्राउ;

लुटपाट गर्ने व्यक्ति दुइ जना पक्राउ; रौतहट १२ पुष। ब्यासी हजार रकम खोसी लुटी भागेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज विहीवार करिव १० वजेको समयमा कटहरिया न.पा.वडा नं.४ बहादुरपुर टोल बस्ने बाबुलाल बैठाको छोरा अं. बर्ष ३१ को…

सम्बन्धित निकायद्धारा आफनो कर्तव्य पुरा गर्न नचाहेको कारण समस्या उत्पन्न–प्रजिअ रेग्मी

सम्बन्धित निकायद्धारा आफनो कर्तव्य पुरा गर्न नचाहेको कारण समस्या उत्पन्न–प्रजिअ रेग्मी रौतहट ८ पौष । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सम्बन्धित निकायले आफनो कर्तव्य पुरा गर्न नचाहेको कारण समस्या…

विरोधका वाबजुद आज प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर , पाठकलाई सहज स्वीकार

विरोधका वाबजुद आज प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर , पाठकलाई सहज स्वीकार रौतहट, ८ पुस । रौतहटका दुईवटा स्थानीयतहमा रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा आईतवार हाजिर भएका छन् । १८ वटा स्थानीय तह मध्ये दुई वटा मात्रै गाउँपालिका रहेका…

दोषीलाई छाडेको आरोप लगाउदै पिडितद्धारा गौरमा जुलुस

दोषीलाई छाडेको आरोप लगाउदै पिडितद्धारा गौरमा जुलुस , रौतहट ८ पौष । ज्यान मार्ने अभियुतmलाई छाडेको आरोप लगाउदै आज पिडित पक्षद्धारा गौरमा जुलुस प्रर्दशन गरेका छन । वरहवा पुल देखि शुरु गरेको जुलुस नगरको परिक्रमा गर्दै सरकारी वकिल कार्यालय…