Take a fresh look at your lifestyle.

यमुनामाईद्धारा ३ करोड ८५ लाख को टेन्डर गोप्य रुपमा प्रकाशन गरी अनियमितता

, रौतहट २ असार । यमुनामाई गाउँ पालिकाका प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको मिलोमतोमा ३ करोड ८५ लाख को टेन्डर गोप्य रुपमा प्रकाशन गरी अनियमितता गरेकोले रंजित रामले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी गरेका छन । राष्ट्रिय योजना आयोगबाट…

“सीमामा सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न”

“सीमामा सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न” , रौतहट २ असार । नेपाल–भारत अन्तराष्ट्रिय सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटद्धारा आयोजित सीमाबासीसंग सशस्त्र प्रहरी” अन्तर्गत अन्तरक्रिया कार्यक्रम…

जेठ महिनामा २६ लाख ९४ हजार ४६१ वरावरको माल समान वरामद

जेठ महिनामा २६ लाख ९४ हजार ४६१ वरावरको माल समान वरामद , रौतहट ३२ जेठ । अवैध रुपमा भारतबाट नेपाल तर्फ भित्रयाउने क्रममा प्रहरीले एक महिनामा २६ लाख ९४ हजार ४६१ वरावरको माल समान वरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जेठ १…

अभिभावकहरुलाई सम्मान तथा पुरुस्कार

, रौतहट ३२ जेठ । बाल विवाह न्यूनीकरण को लागी २० वर्ष पछि आफनो छोरीको विवाह गर्ने अभिभावकहरुलाई सम्मान तथा पुरुस्कार कार्यक्रम आज सामुदायीक भवन गंगापिपरामा सम्पन्न भएको छ । दुर्गा भगवती गाउँ पालिकाद्धारा आयोजित उतm कार्यक्रममा गाउँ…

विर दल गणको संयोजकत्वमा सयुतm डोमोस्ट्रसन

, रौतहट १६ जेठ । मनसुनको समयमा बाढी तथा डुबानबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न तथा विपदको जोखिमबाट सुरक्षा दिलाउने उदेश्य अनुरुप श्री विर दल गणको संयोजकत्वमा अन्य सुरक्षा निकाय र सरोकारवाला निकायहरुको सहभागितामा आज गौर नगर पालिकाको…

जिल्ला प्रशासन कार्यालय रौतहटको सुचना जारी भन्दा १८ घण्टा अगावै सिमा नाका वन्द भन्सार…

जिल्ला प्रशासन कार्यालय रौतहटको सुचना जारी भन्दा १८ घण्टा अगावै सिमा नाका वन्द भन्सार प्रमुखले गरेको कारण भारतीय नागरिक लगायत नेपाली नागरिक पिडामा , रौतहट १० बैशाष । गौर भन्सार कार्यालय रौतहटका प्रमुख अर्मेन्द्र सिहले सर्व साधारण जनतालाई…

ई–रिक्सा तथा टेम्पु लाई कारवाही

ई–रिक्सा तथा टेम्पु लाई कारवाही , रौतहट २६ बैशाष । ई–रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरु जथाभावी गौरमा संचालन रहेकोले व्यवस्थित गर्न ट्राफिक कार्यालय रौतहटबाट कदम चालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोग मगलवार गौर ट्राफिक…

मौलापुरको पिकनिक पार्कको पर्खाल निर्माण कार्यमा व्यापक अनियमितता

, रौतहट २६ बैशाष। मौलापुर नगर पालिकाको वडा न ९ मा पिकनिक पार्कको पर्खाल निर्माण कार्यमा व्यापक अनियमितता भइ रहेको छ । पिकनिक पार्क पर्खाल निर्माणमा दुई नम्बरको इटा , बोल्डरको साटो गिटी प्रयोग गर्ने गरेको आरोप वडा न ९ का वडा…

आगलगीबाट करिव १२ लाख मुल्य वरावरको मालसमान जलेर नष्ट

आगलगीबाट करिव १२ लाख मुल्य वरावरको मालसमान जलेर नष्ट रौतहट, वैशाख १७ । राजदेवी नगर पालिकाको ब्रम्हपुरी गाँउमा आईतवार राति आगलागि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । राजदेवी नगरपालिकाका वडा न. ९ ब्रम्हपुरीका कालिमन्दिर छेउमा बच्चा…