Take a fresh look at your lifestyle.

रौतहट जिल्लामा हरवा चरवा अधिकार मञ्चका गठन

रौतहट ५ असार । रौतहट जिल्लामा हरवा चरवा अधिकार मञ्चका गठन भएको छ । नवगठित मञ्चका अध्यक्षमा बिगनेश पासवान चयन भएको छ भने जिल्ला सल्लाहकार राजेन्द्र पासवान ,सचिव उपेन्द्र साह ,कोषाध्यक्ष शान्ति राम चयन भएको मञचले जनाएको छ । आर डि एन नेपालका…

गुजरा नपाको कार्यपालिका बैठकबाट नगर प्रवतmा चयन

गुजरा नपाको कार्यपालिका बैठकबाट नगर प्रवतmा चयन रौतहट ४ असार । गुजरा नगरपालिकाको कार्यपालिका बैठकबाट नगर प्रवतmा चयन गरेको छ । गुजरा नगरपालिकाको पहिलो बैठक शनिवार सम्पन्न भएको थियो । कार्यपालिकाको पहिलो बैठक बाट नगर प्रवक्ता मा विजय साह…

नेकपा एमाले तथा नेपाली काग्रेसको वर्चश्व मधेश प्रदेशमा कायम हुदै

रौतहट ५ असार । नेकपा एमालेले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा २ प्रतिशत मत विगतको तुलनामा बढी ल्याइएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले २० प्रतिशत मत प्राप्त गरेका थिए भने २०७९ को निर्वाचनमा २२ प्रतिशत मत प्राप्त गरेको…

डिभिजन बन कार्यालय चन्द्रपुरका प्रमुखको मिलोमतोमा वन अतिक्रमण

रौतहट ४ असार । डिभिजन बन कार्यालय चन्द्रपुरका प्रमुखको मिलोमतोमा वन अतिक्रमण गरी निर्माण कार्य हुने गरेको छ । बनका प्रमुखले उपभोक्ता समितिबाट प्राप्त हुने कमिसनको लालचमा पारेर बन अतिक्रमण गराइ रहेको गुनासो बढेका छन । चन्द्रपुर नगरपालिका…

सधारणा सभा सम्पन्न

, रौतहट ४ असार । मुस्कान युवती व्यवसायीक समुहको उदघाटन आज रौतहट क्षेत्र नं–२ प्रदेश सभा (क) को प्रदेश सभा सदस्य .नागेन्द्र प्रसाद सिन्हाले गरेका छन । उनले उदघाटन गर्दै मुलुकमा व्यरोजगार समस्या जटिल बन्दै गएकोले यस समुहले युवतीहरुलाई…

चुनावी घोषणाको प्रतिबद्धता अनुरुप नाला सरसफाई गरी ढल निकासमा – मेयर शाह

, रौतहट ३ असार । गौर नगर पालिकाका मेयर शम्भु साहले चुनावी घोषणाको प्रतिबद्धता अनुरुप नाला सरसफाई गरी ढल निकासमा लागेका छन । क्यौ वर्ष देखि जाम रहेका नाला निर्वाचित भए देखि नै सर सफाईमा लागेका हुन । बागमति , लालबकैया र झाझ नदीको बाढीले गौर…

वृन्दावनका नगर प्रमुख कुर्मीद्धारा बिधालयको चारकोठे भवनको शिलान्यास

रौतहट ३० जेठ । वृन्दावन नगरपालिकाकका नगर प्रमुख विनोद प्रसाद कुर्मीले ,श्री नेपाल माध्यमिक बिधालयमा चारकोठे भवनको शिलान्यास गरेका छन । सोमबार विद्यालयको जग्गामा बैदिकविधि अनुसार पुजापाठ गर्दै नगर प्रमुख कुर्मीले सो भवनको शिलान्यास गरेको…

प्रभु साहले गर्दा मधेसमा एमालेको वर्चश्व

रौतहट जेठ । मधेश प्रदेशमा नेता प्रभु साहको प्रभावले एमालेको वर्चश्व कायम भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा पार्टीको प्रभाव बढाउन साहले भूमिका खेलेको एमालेको विश्वास छ । सर्वोच्च अदालतको फैसला अनुसार तत्कालीन नेपाल…

कबाडीको समान लोड भएको ट्रक पक्राउ ।

रौतहट २३ जेठ । सशस्त्र प्रहरीले बौधीमाई नगरपालिकाको बंकुल बजारबाट कबाडीको समान लोड भएको ट्रकलाई नियन्त्रणमा लिएको छ । ना २ ख ८४५९ नम्वरको ट्रकमा कबाडीको समानहरु लोड गरेर सिमा पारी भारत तर्फ लैजाने अवस्थामा सशस्त्र प्रहरी बल नेपालको ११…

कृषि विकास बैक गौरको नवनिर्मित भवन तथा एटिएमको उदघाटन

रौतहट १९ जेठ । कृषि विकास बैक शाखा कार्यालय गौरको नवनिर्मित भवन तथा एटिएमको उदघाटन आज गौर नगर पालिकाका नगर प्रमुख शम्भु साहले गरेका छन । सो अवसरमा उनले किसानको समस्या समयमा समाधान गर्न आग्रह गरेका छन । किसानको लागी ऋण प्रभाव देखि लिएर…