Take a fresh look at your lifestyle.

खोलाको किनारमा शव फेला

, रौतहट १२ असोज । कटहरिया न.पा.वडा न.९ झांझखोलामा डुबी मृत अवस्थामा खोलाको किनारमा शव फेला परेको छ । कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझी ट्वाईलेट गर्न नजिकै रहेको झाझखोला किनारमा शनिवार राति ९ वजे गएकोमा…

धारिलो हतियारको प्रहारले महिलाको उपचार क्रममा मृत्यु

, रौतहट १० असोज । धारिलो हतियारको प्रहारले देवाही गोनाही नगर पालिका ५ निवासी महिलाको उपचार क्रममा मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलिया टोल निवासी महेश तिवारीको श्रीमति जगरानी देवीको धारिलो हतियार प्रहारबाट…

मौलापुर नपामा २५ बेडको आईसोलेसन निर्माण

, रौतहट ८ असोज । मौलापुर नगर पालिकाले २५ वेडको आइसोलेसन निर्माण गरेको छ । सुविधा सम्पन्न आइसोलेसन निर्माण भएको नगरपालिकाले जनाएको छ । कोरोना महामारी नियन्त्रण गर्नका लागी आइसोलेसन निर्माण गराएको मेयर रिना साहले बताएकी छिन । स्थानीय…

बेवारीसे अवस्थामा फेला पारिएको सर समान भन्सार चलान

, रौतहट ७ असोज । जिल्ला प्रहरी कार्यालय रौतहट तथा अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले त्रिसठी हजार बराबरको सर समानहरु वेवारिसे अवस्थामा फेला पारेको छ । गौर नगरपालिका वडा नं.२ महादेवपट्टीबाट करिव…

देवाही गोनाही नगर पालिकाका वडा न ८ का अति विपन्न परिवारलाई राहत

, रौतहट ७ असोज । देवाही गोनाही नगर पालिकाका वडा न ८ का अति विपन्न परिवारलाई नगर युवा संजाल तथा च्यारिटेवल सस्थाले राहत वितरण गरेको छ । अति विपन्न २६ परिवारलाई प्रति परिवार १५ किलो चामल , २ किलो दाल , १ किलो तेल ,३ पिस मिक्स मसाला ,२५०…

गौर अस्पतालमा पिसिआर सशुल्क तथा निशुल्क जाँच

गौर अस्पतालमा पिसिआर सशुल्क तथा निशुल्क जाँच , रौतहट ७ असोज । लक्ष्ण तथा चिन्हहरु नभएका र स्वेच्छाले पिसिआर जाँच गराउने चाहनेहरुलाई पनि गौर अस्पतालले जाँच गरिने जनाएको छ । विहान १०ः३० वजे देखि १२ः३० वजे सम्म पिसिआर जाँच हुने छ । एक दिनमा…

गौर बजारमा मगलवार अनुगमन

, रौतहट ६ असोज । गौर बजारमा आज मगलवार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको नेतृत्वमा बाणिज्य कार्यालय बिरगंज, गौर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघका सम्मिलित टोलीद्वारा बजार अनुगमन गरिएको हो । गौर बजारमा…

आरडिसीद्धारा स्वस्च्छता सामाग्री बितरण

, रौतहट ६ असोज । आरडिसी नेपालको आयोजनामा चन्द्रपुर नपा ४ मा मंगलवार स्वस्च्छता सामाग्री बितरण गरिएको छ । चन्द्रपुर नपा ४ मा १ सय र चन्द्रपुर १ मंगलपुरमा ४३ जनालाइ हाइजीन तथा डिगनीटी किट वितरण गरेको आरडिसी नेपाल का अध्यक्ष पारस हुसेनले…

रौतहट चारिटेबल कमिटीद्धारा राहत वितरण

, रौतहट ४ असोज । रौतहट चारिटेबल कमिटीद्धारा दुर्गा भगवती गाउँ पालिकाका वडा न ४ का मुसहर टोलमा राहत वितरण गरेको छ । रौतहट चारिटेबल कमिटीका उपाध्यक्ष राहुल मिश्र र सचिव विवेक यादवको सक्रियतामा मुसहर टोलका २० परिवारलाई प्रति परिवार १५ किलो…

चट्याङले घर भत्कदा सम्पुर्ण परिवार घाइते ।

, रौतहट २ असोज । राजपुर न.पा.वडा नम्बर ४ निवासी  इनरजित साह भन्ने (जितु साह)  को घरमा आज विहान चट्याङ खस्दा घर भत्केको छ । अविरल बर्षा संगै चट्याङ आज विहान करिव ४ः३० वजेको समयमा खस्दा घर भत्केर सम्पुर्ण परिवार घाइते भएका छन…