एक लाख बावन हजार चार सय तिरसठी बराबरको समान वेवारिस
, रौतहट १६ पुस ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको एक लाख बावन हजार चार सय तिरसठी बराबरको समान प्रहरीले वेवारिस अवस्थामा फेला पारी भन्सार चलान गरेको छ ।
सानो बच्चाहरुको ज्याकेट, घडी सर्फ, बच्चाहरुको जिन्स,…
