झडपमा दुवै पक्षका ७ जना घाइते
, रौतहट १७ भाद्र ।
गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले कोरोना संक्रमणमुक्त भई घर फर्केको खुसीयालीमा मोटरसाइकल –याली निकाल्दा झडप भएको छ । झडपमा दुवै पक्षका ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । झडपमा…
