समा चकेवा उत्सव मनाउन रोक
, रौतहट २१ मसिर ।
चन्द्रपुर नगर पालिकाका वडा न ८ मा परम्परा देखि लाग्दै आएको समा चकेवा उत्सव मनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले रोक लगाइएको छ ।
मसिर १८ गते देखि २८ गते सम्म चल्ने समा चकेवा पर्व थारु सांंस्कृतिक पर्व भएकोले शान्ति…
