अपहरणमा संलग्न फरार प्रतिबादी पक्राउ
, रौतहट २९ असोज ।
दुर्गा भगवती गाँउपालिका वडा नं.४ बस्ने लाल महम्द मियाँलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाँउपालिका वडा नं.४ बस्ने बर्ष २२ कोचिन्टु भन्ने राकेश कुमार साहलाइ दुर्गा भगवती गाँउपालिका वडा नं.४ बस्ने लाल महम्द मियाँ…