मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीद्धारा पक्राउ
, रौतहट १३ साउन ।
बिभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रपुर बाट खटिएको प्रहरी टोलीले चन्द्रपुरबाट लागु औषध मुद्दामा फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको हो। चन्द्रपुर—१ बस्ने विवेक…
