Take a fresh look at your lifestyle.

१६ मन्त्रालयको खर्चमा बजेट वृद्धि

काठमाडौं १५ जेठ । १६ मन्त्रालयको खर्चमा बजेट वृद्धि भएको छ । राष्ट्रिय योजना आयोग, नेपाल पुनर्निमाण प्राधिकरण, स्थानीय र प्रदेश तहमा जाने समानीकरण अनुदान रकम र संघीय मन्त्रालय सहित २६ क्षेत्र मध्ये उक्त संख्याको मन्त्रालय गत खर्चको आकार…

प्रदेश नम्बर २ मा थप ७६ जनामा कोरोना पुष्टि

जनकपुर १५ जेठ । प्रदेश नम्बर २ मा बिहीबार बिहानसम्ममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका ७६ मध्ये सबैभन्दा बढी धनुषा जिल्लामा २९ जना रहेका छन् । यस प्रदेशमा मात्रै कोरोना संक्रमितहरुको संख्या ४ सय भन्दा…

रौतहटमा थप ३ जना कोरोना सक्रमिणत

, रौतहट १५ जेठ । रौतहटमा विहीवार थप ३ जना कोरोना सक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार राजदेवी नपाका २१ ,२४ र ३० वर्षीय पुरुषमा कोरोना सक्रमित रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमेरेले  जनाएको छ ।…

रौतहटमा थप ३५ जना कोरोना सक्रमिणत

, रौतहट १४ जेठ । रौतहटमा थप ३५ जना कोरोना सक्रमण पुष्टि भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गौर नपाका ८ जना , इशनाथ नगरपालिका १६ ,देवाहीगोनाही २ कटहयिा २ र गढीमाई मा ७ जना गरी ३५ जना कोरोना सक्रमित रहेको…

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी तथा प्रहरी माथि स्थानीयद्धारा गाली गलोज

, रौतहट १४ जेठ । गम्हरिया स्वास्थ्य चौकीमा संचालित क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी तथा नगर प्रहरी माथि स्थानीयले गाली गलोज गरेकोले कर्मचारीले कारवाहीका माग गरेका छन । अहेव धर्मेन्द्र सहनी ,अनामी रिकी कुमारी ठाकुर ,कास असनी कुमार, नगर…

इशनाथ र राजपुर नगरपालिकामा निषेधज्ञा जारी

, रौतहट १४ जेठ । जिल्लाका इशनाथ नगरपालिका र राजपुर नगरपालिका भरी जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधज्ञा जारी गरेको छ । नगरपालिकाका क्वारेन्टाइनमा धेरै ठुलो चाप भएको र स्थानीय व्यतिmहरुको पनि क्वारेन्टाइन आसपास आवत जावत हुन सक्ने…

पूर्वमन्त्री आलमको घरमा प्रहरीद्धारा छापा

,रौतहट,९ जेठ । राजपुर बमकाण्डका आरोपित पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले छापा मारेको छ । बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार करिव राति १२ः३० बजेको समयमा राजपुरमा रहेको आफताब आलमको घरमा छापा मारेको जिल्ला…

रौतहटमा वट सावित्री व्रत गरी मनाए

, रौतहट ९ जेठ । वट सावित्री व्रत आज रौतहटमा महिलाहरुले गरेकी छिन । जेठ कृष्ण औसीका दिन अखण्ड सौभाग्यवतीका लागी महिलाहरुले वट सावित्री व्रत गर्ने गरेको पाइएको छ । यमराजबाट सत्यवानलाई जिउदो सावित्रीले ल्याए पछि परम्पराको रुपमा व्रत गर्दै…

आईसोलेसन निर्माण कार्य तिब्र रुपमा हुन थाले

,रौतहट ८ जेष्ठ । रौतहटका स्थानीय निकायद्धारा आईसोलेसन निर्माण कार्य तिब्र रुपमा हुन थालेका छन । चन्द्रपुर नगरपालिका , माधवनारायण नगर पालिका , देवाही गोनाही नगर पालिका र गरुडा नगरपालिका द्धारा आईसोलेसन निर्माण हुन थालिएको हो । चन्द्रपुरको…

वृन्दावन नगरपालिकाका छ स्थानमा क्यारेन्टाइन स्थापना

, रौतहट ६ जेठ । जिल्लाको वृन्दावन नगरपालिकाका छ स्थानमा क्यारेन्टाइन स्थापना हुन थालेका छन । माध्यमिक विद्यालय विश्रामपुर , सरस्वती मावि हर्दिया पल्टुवा ,मावि धमौरा ,प्राथमिक विद्यालय चमनपुर ,मावि वरगजवा र मदरसा भुसहामा क्यारेन्टाइन…