बच्चा चोरीको अफवाह
, रौतहट २७ भदौ ।
विगत केही दिन यता रौतहट जिल्लाका केही स्थानहरुमा बच्चा चोरी, अपहरण गर्ने समूह प्रवेश गरेको र बच्चा चोर्ने प्रयास भई रहेको भन्ने विना आधार र विना तथ्य भ्रामक अफबाह फैलिएको प्रति जिल्ला प्रहरी कार्यालय रौतहटको ध्यानाकर्षण…