उर्मिला राहतबाट वञिचत
, रौतहट ७ बैशाष ।
चन्द्रनिगाहपुर नगर पालिका वडा न ५ की निवासी उर्मिला कुमारी बैठा राहतबाट वञिचत भएकी छिन । नागरिकता तथा सराई वसाईको कागजात नभएकोले राहतबाट वञिचत भएकी छिन । चन्द्रनिगाहपुर नगर पालिका वडा न ५ ले स्थानीय वासिन्दा भई नागरिकता…
