अध्यक्ष र सचिवको चयन प्रक्रियाले पार्टी भाडभैलो हुने – अध्यक्ष शाह
, रौतहट १० बैशाष ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रदेश न २ का आठ जिल्लामा चयन भएका जिल्ला अध्यक्ष तथा सचिव पदमा मापदण्ड विपरित भएको टिकाटिप्पणी हुन थालेका छन । केन्द्रिय सदस्यलाई सचिव पदमा र जिल्ला अध्यक्षमा प्रदेश सदस्यलाई चयन गरी…
