राजदेवी नगरपालिकको औषधी खरिदमा अनियमितता
, रौतहट ३ असार ।
राजदेवी नगरपालिकाका औषधी खरिदमा व्यापक अनियमितता भएको आरोप उपमेयर अंशु सिहले लगाएकी छिन । १९ लाख ९९ हजारमा कोटेशनबाट खरिद भएको औषधी स्टोरमा दाखिला भएको देखिए पनि स्टोरमा औषधी नभएको उनले बताइन् । स्टोरमा राखिएको औषधी पटक…
