Take a fresh look at your lifestyle.

चन्द्रनिगाहपुर बजारमा अनुगमन

,रौतहट १९ असोज । चन्द्रनिगाहपुर बजारमा शुक्रवार अनुगमन गरीएको छ । चन्द्रनिगाहपुर बजारका, किराना पसल होटल,मिठाइ पसल, फलफुल पसल,तथा कोल्ड स्टोरको अनुगमन गरीएको हो । अनुगमनका क्रममा बिस्कुट, कोल्ड स्टोरका पेय पदार्थ, म्याद सकिएको खाध्य पदार्थ…

सुरक्षा र न्यायको सवालमा संवाद कार्यक्रम

,रौतहट १९ असोज । सुरक्षा र न्यायको सवालमा संचारकर्मी र सरोकारवालाहरु विच संवाद कार्यक्रम आज शुक्रवार नेपाल पत्रकार महासंघ रौतहटको सभाकक्षमा सम्पन्न भएको छ । सर्च फर कमन ग्राउण्डको सहकार्यमा नेपाल पत्रकार महासंघ रौतहट शाखा द्धारा आयोजित…

जनकपुर अति फोहोर भएको मन्त्रि यादवको गुनासो

जनकपुर आएका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनकपुर अति फोहोर भएको बताएका छन । प्रदेश २ को अस्थायी राजधानी र जानकीको जन्म स्थलमा जनकपुरमा फोहोर देखेर मन्त्री यादवको ध्यानाकर्षण भएको उनले बताए । उनले भने जनकपुरको फोहोर दुगन्ध हटाउन…

निःशुल्क आधारभूत स्थास्थ्य सेवा उपलब्ध गराउने तयारी ः मन्त्री यादव

दीपेन्द्रप्रसाद सिंह, जनकपुरधाम, असोज १८ उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ स्वास्थ्य सेवामा पछाडी रहेको भन्दै स्वास्थ्य क्षेत्रमा विकासका लागि स्तरीय स्वास्थ्य प्रतिष्ठान र प्रादेशिक आयुर्वेदिक अस्पताल खोल्ने बताएका…

मलाही टोलमा महादेव स्थल बचाउ सघर्ष समितिको गठन

,रौतहट १७ असोज । गरुडा नगर पालिका ३ मलाही टोलमा महादेव स्थल बचाउ सघर्ष समितिको गठन भएको छ । राम किशोर सहनीको अध्यक्षतामा ४५ सदस्यीय सघर्ष समिति गठन भएको हो । महादेव स्थल बचाउ सघर्ष समिति मुल कमिटीका संयोजक विजय साहको रोहवरमा गठन भएको…

आरडीसीद्धारा विद्यालयलाई कम्प्युटर हस्तान्त्रण

रौतहट १७ असोज । विश्व शिक्षाको सहयोगमा ग्रामीण विकास केन्द्रले श्री माध्यमिक विद्यालय ब्रहमपुरीका प्रधानाध्यापक दीपेन्द्र श्रीवास्तव लाई कम्प्युटर हस्तान्त्रण गरेको छ । विश्व शिक्षाको आर्थिक लगानी र ग्रामीण विकास केन्द्र नेपालको सहजीकरणमा…

सवारी साधन संचालन नभएकोले तेस्रो दिन जनजिवन प्रभावित

,रौतहट ४ असोज सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले आहवान गरेको अनिश्चितकालीन आन्दोलनले आज तेस्रो दिन रौतहटको जनजीवन प्रभावित भएको छ । रौतहटबाट सचालन हुने सानो तथा लामो दुरीका…

सभापतिमा कल्याणी खड्का चयन

काठमाडौं । संसदको विकास तथा प्रबिधि समितिको सभापतिमा कल्याणी खड्का चयन भएकी छिन् । समितिको निर्वाचनका लागि खड्काको मात्रै मनोनयन दर्ता भएको थियो । संसद सचिवालयका अनुसार इन्दु कुमारी शर्मा प्रस्तावक र गणेश पहाडीको समर्थनमा खड्काले उम्मेदवारी…

बालिका आकारको मृत्य बच्चा फेला

,रौतहट २८ भदौ । गढीमाई नगर पालिका ८ पारस सहनीको पोखरीका डिलमा सालनाल सहितको मृत्य बालिका फेला परेको छ । गर्भमा रहेका बालिकालाई तुहाएर फालेको हुन सक्ने शंका गाउँलेले गरेका छन । अन्दाजी ५ महिनाको बच्चा मृत्य अवस्थामा गाउँले देखे पछि…

शिव, दुर्गा, विष्णु, गणेश और सूर्यदेव ये पंचदेव कहलाते है

. शिव, दुर्गा, विष्णु, गणेश और सूर्यदेव ये पंचदेव कहलाते है इनकी पूजा हर कार्यो में अनिवार्य रूप से की जानी चाहिए. प्रतिदिन पूजा करते समय इन पांच देवो का ध्यान करना चाहिए. ऐसा करने से घर में लक्ष्मी का वास होता यही तथा समृद्धि आती है. 2…