वडा अध्यक्षहरुलाई नगरवासीद्धारा कुटपिट
, रौतहट ५ कार्तिक ।
राजदेवी नगर पालिकाका वडा अध्यक्षहरुलाई आज नगरवासीहरुले कुटपिट गरेका छन । वडा अध्यक्ष भाग्य नारायण साह , जय मगल दासलाई नगर वासीहरुले कुटपिट गरेका हुन । नगर सभाको तयारीका लागी बसेको बैठकमा नगरवासीहरुले आ.व. २०७४।०७५को हर…
