मौलापुर नगर पालिकाका चौरासी घर परिवार विस्थापित
, रौतहट ९ साउन ।
मौलापुर नगरपालिकाका विभिन्न वडाहरुमा ८४ घर पुर्ण रुपेण घर भत्केको छ भने ८ सय ७६ घर आशिंक भत्केको नगरपालिकाका कार्यालयले जनाएको छ । नगरपालिकाका अनुगमन टोलीले गरेको निरक्षण अनुरुप सो घर परिवार विस्थापित भएका हुन । ८४ घर…
