Take a fresh look at your lifestyle.
Browsing Category

स्थानिय

यमुना माई गाउ पालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया माथि मुद्धा

, रौतहट ९ साउन । यमुना माई गाउँ पालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया माथि यमुना माई गाउँ पालिकाका उपाध्यक्ष गिता देवीले निषेधाज्ञा निवेदन रौतहट जिल्ला अदालतमा दर्ता गरेको छ । यमुना माई गाउँ पालिकाका अध्यक्ष मुखियाले आर्थिक वर्ष २०७५।०७६ को…

जबर्जस्ती करणी गरेको आरोपमा असई पक्राउ

,रौतहट ३ साउन । जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो । २० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा पीडितका…

गाइ तस्कारका साहुलाई पक्राउ

,रौतहट ३ साउन। ईशनाथ न.पा. वडा नं. ३ बन्जरा बाँध दशगजा नेपालबाट भारत तर्फ अबैध रुपमा गाई र गाईको बाच्छी तस्करी गर्ने साहु लाई प्रहरीले आज शुक्रवार पक्राउ गरेको छ । जिल्लाका बिजयपुर लक्ष्मीनिया न.पा वडा नं. ८ बस्ने बर्ष ५२ को लम्बु भन्ने…

बाढीका कारण तीन जनाको मृत्यु एक जना वेपता अधिकाँस भाग जलमग्न

प्रस ,रौतहट, २९ असार । अविरल वर्षाका कारण आएको बाढीबाट रौतहटमा तीन जनाको मृत्यु भएको छ भने एक जना वेपता भएको छ । मृत्यु हुनेमा दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका ४० वर्षीय वीरेन्द्र मिश्र , गढीमाई नगरपालिका वडा नं.६ पकहा बखरीका ५० वर्षीय…

सदरमुकाम लगायत दुई दर्जन भन्दा बढी वडाहरु डुबानमा

, रौतहट २८ असार । लगातार चार दिन देखि परि रहेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाका सदरमुकाम लगायत दुई दर्जन भन्दा बढी वडाहरु डुबानमा परेका छन । राति ३ वजे देखि आएको बाढीले गौर जलमग्न भएको छ भने कतिपय वडाहरु डुबानमा परेका…

मोटरसाइकल सहित चोर पक्राउ

रौतहट २४ असार , मोटर साइकल चोर सहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मगलवार सााझ ४ वजे जिप्रकाबाट प्र.नि. पपु नायकको कमाण्डमा खटि गएको क्राइम टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ भंसार कार्यालय…

इप्रकाद्धारा अवैध भटी नष्ट

रौतहट २५ असार । राजपुर नगरपालीका वडा नं. ५ राजपुर गाँउमा संचालन रहेको अवैध भटी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय राजपुरबाट प्र.ना.नी प्रमानन्द प्रसाद यादवको कमाण्डमा खटि गएको १५ जनाको प्रहरी टोलीले बिभिन्न स्थानमा संचालन रहेका तिन…

साईवर क्राईम कसुर अन्तरगत पक्राउ

रौतहट २५ असार , गौर नगरपालीका वडा नं. ९ सिरीसिया बस्ने बर्ष ३९ को उमेश कुमार पासवानलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो मोवाईलको प्रयोगबाट आई एम ओ , फेसबुक ,मेसिन्जर लगायतको विभिन्न सोसल मिडियाबाट अश्लील किसिमका तस्बीरहरु एस एम एस , तथा फोन…

कटहरिया नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

रौतहट २५ असार । कटहरिया नगरपालिकाले बुधवार तेस्रो नगरसभा एक समारोहका बिच सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले राजा नबन्न जनप्रतिनिधी लाई सुझाव दिएका छन । स्थानिय तहमा आएको विकास…

नागरिक समाज रौतहटद्धारा नगरपालिकामा ज्ञापन पत्र

, रौतहट २४ असार । नेपाल नागरिक समाज जिल्ला कार्य समिति रौतहटले गौर नगरपालिका प्रमुख समक्ष ज्ञापन पत्र बुझाएका छन । गौर नगर पालिकाको वडा न ४ गढवाको वस पार्क नजिक निर्माण हुन लागेको पुलको उचाई सडक देखि १० फिट अग्लो बनाउन लागेको पुल एक हप्ता…