यमुनामाईद्धारा ३ करोड ८५ लाख को टेन्डर गोप्य रुपमा प्रकाशन गरी अनियमितता
, रौतहट २ असार ।
यमुनामाई गाउँ पालिकाका प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको मिलोमतोमा ३ करोड ८५ लाख को टेन्डर गोप्य रुपमा प्रकाशन गरी अनियमितता गरेकोले रंजित रामले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी गरेका छन ।
राष्ट्रिय योजना आयोगबाट…
