Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

संवेदनशील हुन सम्बद्ध पक्षलाई आग्रह

संवेदनशील हुन सम्बद्ध पक्षलाई आग्रह काठमाडौँ ७ मसिर । राष्ट्रिय मानवअधिकार आयोगले संविधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनमा रहेको प्रावधान अनुरुप पालनमा संवेदनशील हुन सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ । आयोगले आगामी दिनमा आफ्नो…

सालको काठ ,पिकअप गाडी सहित चालक सहचालक पक्राउ

रौतहट ७ कार्तिक । काठ ,पिकअप गाडी सहित चालक सहचालकलाई पक्राउ गरी डिभिजन वन कार्यालय रौतहटमा सुुरक्षाकर्मीले बुझाएका छन । चालक जिल्ला वारा निजगढ न.पा.८ खैरगारी टोल वस्ने अं. बर्ष २१ को बुद्धफिङ्ग, सहचालक ऐ.ऐ.वस्ने अं. बर्ष २२ को संजय लामा…

बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप

काठमाडौँ ७ मसिर । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना…

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्न थाले अनेरास्ववियु

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्न थाले अनेरास्ववियु रौतहट । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्न थालेका छन । जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा…

३ थान पेस्तोल सहित विभिन्न सामाग्री बरामद

३ थान पेस्तोल सहित विभिन्न सामाग्री बरामद , रौतहट ४ मसिर । सुरक्षाकर्मीको टोलीले ३ थान पेस्तोल सहित विभिन्न सामाग्री बरामद गरेको छ । मेड इन युसए लेखिएको पेस्तोल थान २ , अटो पिस्टन लेखिएको पेस्तोल थान १ , लामो नाल भएको एयर गन थान १ , गोली…

सुनचाँदी व्यवसायी संघ रौतहटद्धारा शुभकामना आदान प्रदान

सुनचाँदी व्यवसायी संघ रौतहटद्धारा शुभकामना आदान प्रदान रौतहट २७ कर्तिक । सुनचाँदी व्यवसायी संघ रौतहटद्धारा आयोजित शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज गरुडामा सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख…

पूर्व राज्यमन्त्री योगेन्द्र यादव विरुद्ध खनिएः विभागिय प्रमुख नितेश गुप्ता

रौतहट २० कार्तिक । नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेश गुप्ताले जसपाका नेता योगन्द्र यादवद्वारा नेपाली काँग्रेस प्रति व्यक्त गरिएको अभिव्यक्ति प्रति कडा शब्दमा निन्दा गर्दै जो जस्तो…

चन्द्रनिगाहपुरमा हडिया जुलुस

, रौतहट,२० कार्तिक । चन्द्रनिगाहपुरमा हडिया जुलुस निकालिएको छ । राष्ट्र राष्ट्रियता ,धर्म संस्कृति तथा नागरिक बचाउ महा अभियानको व्यानरमा लघु बित्त ,बैक तथा सहकारीको व्याज मिनाहाको माग गर्दै उनीहरुले चन्द्रनिगाहपुर बजार परिक्रमा गरेका थिए ।…