मा.वि मुडबलवा परिक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ
, रौतहट २२ चैत्र ।
मा.वि मुडबलवा परिक्षा केन्द्रबाट आज एक जना नक्कली परिक्षार्थी पक्राउ परेको छ । पक्राउ पर्नेमा सिम्बल नम्बर ०३५००२५७ भएको नुरैन खाँनको सट्टामा इशनाथ नगर पालिका वडा न १ वस्ने बिष्णु बहादुर मालीले परिक्षा दिई रहेको अवस्थामा…
