मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत शाह र लेखाका कर्मचारी शाहद्धारा आठ लाख रुपैयाँ अनियमितता
, रौतहट १७ माघ ।
मौलापुर नगर पालिकाका निमित प्रशासकीय अधिकृत रामबाबु शाह र लेखाका कर्मचारी जय प्रकाश शाहले आठ लाख रुपैयाँ अनियमितता गरेको छ । आव २०७९।०८० को वजेटबाट अधुरो भवन निर्माणका लागी विनियोजन गरेको वजेट नक्कली बिल बनाई अनियमितता…
