अपराधलाई न्यूनीकरण गर्न कुनै कसर बाँकी नराख्ने प्रहरी उपरिक्षक मगर
, रौतहट १८ साउन ।
जिल्ला प्रहरी कार्यालय गौर रौतहटका प्रहरी उपरिक्षक बिर बहादुर बुढा मगरले अपराधलाई न्यूनीकरण गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन ।
आज बुधवार जिप्रका गौरद्धारा आयोजित पत्रकार सम्मेलनमा उतm कुरा बताउदै खुल्ला सिमानाबाट…
