वालक हत्याको आरोपित २ जना मानिस पक्राउ
रौतहट ६ माघ ।
माधवनारयण नगरपालिका वडा नं –०८ बस्ने जय किशोर प्रसाद कुशवाहाको छोरा वर्ष ९ को आशनारायण प्रसाद कुशवाहाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माधवनारायण न.पा. वडा नं –०८, पिपरा रजवाडा बस्ने बर्ष…
