दुर्गा भगवती गाउँ पालिकामा केन्द्रका अध्यक्ष उम्मेदवार शम्भु कुमार सिह विजय
, रौतहट ४ जेठ ।
दुर्गा भगवती गाउँ पालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार शम्भु कुमार सिहले ४ हजार २०४ मत प्राप्त गरी वियभ भएको छ भने निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका अरुण कुमार साहले २ हजार ९८२ मत प्राप्त गरी पराजित भएको…
