केपी शर्मा ओलीले आफु राजा बन्ने सोचमा पार्टी एकता गरेको आरोप
, रौतहट १० चैत्र ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफु राजा बन्ने सोचमा पार्टी एकता गरेको आरोप नेकपा (एकिकृत समाजवादी ) का नेत्री कल्याणी खडकाले लगाइन् ।
नेकपा ( एकिकृत समाजवादी ) पार्टी इशनाथ नगर स्तरिय कार्यकर्ता भेला तथा…
