शान्ति पुर्ण आन्दोलनलाई सरकारले हस्तक्षेप गरियो भन्ने हतियार उठाउने–गजुरेल
, रौतहट १६ बैशाष ।
नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले शान्ति पुर्ण आन्दोलनलाई सरकारले हस्तक्षेप गरियो भन्ने हतियार उठाउने बताएका छन ।
नेपाल पत्रकार महासंघ रौतहटको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा…
