Take a fresh look at your lifestyle.
Browsing Category

मुख्य समाचार

मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ गोरखा पत्र दैनिकका नायव कार्यकारी सम्पादक मिश्रलाई प्रदान

, रौतहट २४ भाद्र । मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ गोरखा पत्र दैनिकका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएको छ । मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०७९ का प्रमुख अतिथि एकिकृत समाजवादी पार्टीका…

श्रोत नखुलेका चार लाख पन्चानव्वे हजार रुपैयाँ सहित एक जना पक्राउ

, रौतहट श्रोत नखुलेका चार लाख पन्चानव्वे हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ छ । हिजो साझ ५ वजेको समयमा जिल््ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं १ गौर भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने…

तिन दिने वृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भोली देखि संचालन

रौतहट २३ भदौ । एकिकृत सरकारी कर्मचारी सगठन नेपाल केन्द्रिय कार्य समिति काठमाण्डौको आयोजनामा वृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भोली शुक्रवार देखि संचालन हुने भएको छ । श्यामा श्री उधोग (दाल मिल) गौर न.पा ६ रौतहटमा भाद्र २४ गते देखि २६…

एकै परिवारका तिन जनाको चट्याङ लागेर मृत्यु

, रौतहट १४ भाद्र । खेतमा काम गर्न गएका एकै परिवारका तिन जनाको चट्याङ लागेर मृत्यु भएको छ । गरुडा नगरपालिका वडा नं.३ मलाहिटोलमा आज बिहान खेतमा काम गर्न गएका एकै परिवारका तिन जनाको चट्याङ लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा रामनरायण सहनीका…

चामलको कालो बजारी गर्ने १ जना पक्राउ 

रौतहट १४ भादै । चामलमा कालो बजारी गर्ने व्यापारीलाई प्रहरी पक्राउ गरेको छ । गौर न.पा.१ रामजानकी धर्मशाला स्थित चामल पसल गरी वस्ने भारत विहार राज्य सितामढी जिल्ला  बैरगनिया घर भएका अं. वर्ष ४४ को राजेन्द्र प्रसाद गुप्तालाई प्रहरीले…

२०४ किलो लागु औषध गाँजा वरामद

, रौतहट १३ गते भाद्र । २ सय ४ किलो लागू औषध गाँजा प्रहरीले वेवारिस अवस्थामा फेला पारेको छ । आज सोमवार ००ः ५५ वजेको समयमा विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा…

महिला बन्दीहरूसँग अधिकारकर्मीहरूले मनाए तीज

सप्तरी, १३ भदौ ः जिल्ला कारागारभित्रका महिला कैदीबन्दीहरूलाई सोमबार सामूहिक रूपमा दर खुवाएर अधिकारकर्मीहरूले तीज मनाएका छन् । तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरूसँगै कारागारका कैदीबन्दी महिलाहरूले दर…

देश भरी नै एमाले मै बनाउन लाग्नु पर्ने आजको आवश्यकता–महासचिव सिह

, रौतहट ११ भाद्र । नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्य समिति रौतहटको आयोजनामा मंसिर ४ गते हुने निर्वाचनमा नेपाल बुद्धिजीवी परिषदको भुमिका सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि नेपाल बुद्धिजीवी परिषदका…

लागु औषध सहित २ जना पक्राउ

रौतहट १० भदौ लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बिरगंज (पर्सा) को सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई पक्राउ…

रौतहटका खरिदारहरुको बढुवा नहुनु मन्त्रालय तथा कार्यालय प्रमुखको मिलोमतो

रौतहट ८ भदौ । रौतहट जिल्लामा कार्यरत खरिदार कर्मचारीको मनोबल खसिदै गएको छ । जिल्लाका विभिन्न कार्यालयका प्रमुखले नियम कानुन लाई वास्ता नगरी नियम विपरित खरिदार कर्मचारीलाई हाजिर गराई जिल्लामा रहेका कार्यरत खरिदार कर्मचारी माथि विभेद गरेको छ…