फतुवा विजयपुरमा नेकाका मेयर उम्मेदवार गोपाल राय यादव निर्वाचित
, रौतहट ११ जेठ ।
फतुवा विजयपुर नगर पालिकामा नेपाली काग्रेस पार्टीका मेयर उम्मेदवार गोपाल राय यादव निर्वाचित भएको छ । उनले ४ हजार ८५१ मत ल्याई निर्वाचित भएको हो । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका विजय यादवले ३ हजार ३६१ मत ल्याएका हुन ।…
