नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको ३८ औं बार्षिकोत्सव सम्पन्न
जनकपुर ३० साउन ।
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको ३८ औं बार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा ९ जना सर्व साधारण तथा ६५ जना प्रहरी कर्मचारी गरी ७४ जनाले रतmदान गरेका छन ।
मधेश प्रदेश प्रहरी श्रीमती संघका प्रमुख प्रहरी नायव…
